अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २२ गते । एकहप्ता अघि क्रिस्टिन हरिलाले धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो ।  नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिलाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गर्नुभएको छ । सोमबार विहान ६ बजे हरिला र उहाँका सहयोगीहरुले अन्नपूर्णको सफल आरोहण गरेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो … Continue reading अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला